८ दिनभित्रमा मतगणना सम्पन्‍न गरिने :निर्वाचन आयोग

  • नेपाल राष्ट्रिय दैनिक
  • ४ मंसिर २०७९, आईतवार २०:३८
nirwachan aayog 2079

निर्वाचन आयोगले आज भएको निर्वाचनको मतगणना ८ दिनभित्रमा सम्पन्न गरिसक्ने जनाएको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन मार्फत ८ दिनभित्रमा निर्वाचनको नतिजा सार्वजिन गरिसक्ने बताउनुभएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले चार प्रकारको मतपत्रको गणना पनि एकैपटक हुने बताउनुभएको छ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५