देशभर १५ स्थानमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ ।
विभिन्न विवादका कारण सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित गर्नुपरेको निर्वाचन आयोगले जनाएको छ। स्थगन तथा रद्व भएका ठाउँमा दुई दिनभित्र मतदान गराउन मतदान अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको छ ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्