बुद्धको मुर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपाली सेनाको हेलिकप्टरबाट मुस्ताङ पुग्नुभएको छ।
राष्ट्रपति भण्डारीले मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा रहेको ३५ फिट अग्लो बुद्धको अनावरण गर्न मुस्ताङ पुग्नुभएकी राष्ट्रपतिको सुरक्षाको लागि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्