स्वर्गीय सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा

  • नेपाल राष्ट्रिय दैनिक
  • October 17, 2022
satyamohan joshi

संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार,कात्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा सार्वजनिक विज्ञप्तिमा, शताब्दी पुरुष जोशीको निधनको शोकमा सरकारले देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा मंगलबार,कात्तिक १ गते सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको उल्लेख गरिएको छ।

संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

sarwajanik bidaa
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५