देउवा सरकारलाई मधेश सरकारको काउन्टर: काँग्रेसका तिन मन्त्रि बर्खास्त

  • नेपाल राष्ट्रिय दैनिक
  • October 14, 2022
madhesh pradesh

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तिन जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

संघिय सरकारले जनता समाजवादी पार्टीका ४ जना मन्त्रीहरुलाई बिहिबार बर्खास्त गरेपछि, गठबन्धन सरकारको विरोध गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तिन जना मन्त्रीलाई बर्खास्त गरेका हुन्।

मधेश प्रदेश सरकारमा नेपली काँग्रेसको तर्फबाट मन्त्रि बनेका, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई आज मधेश सरकारको मन्त्रिपरिषदबाट बर्खास्त गरिएको हो।

madhesh sarkar
https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a7/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५