तरलता अभाव कम गर्न बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

  • नेपाल राष्ट्रिय दैनिक
  • October 13, 2022
Nepal Rastra Bank 20191110221109

तरलता अभाव कम गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ।

राष्ट्र बैंकले रिपो जारी गरेर बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने निर्णय गरेको हो । सात दिनको अवधिका लागि जारी उक्त रिपो कार्तिक ३ गते परिपक्क हुनेछ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै तरलता अभाव खेपिरहेको बैंकहरुलाई यसअघि नै राष्ट्र बैंकले विभिन्न योजना र सुविधा अन्तर्गत कुल २२ खर्ब ५० अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको तरलता सुविधा उपलब्ध गराइसकेको छ।

Repo Summary Results Regular 2079 80 upto 2079 06 27 page 0001
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५