बागी उमेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • October 11, 2022
gathabandhan baithak

सत्ता गठबन्धनको आज बसेको बैठकले बागी उम्मेदवारहरुलाई आफ्नो उम्मेद्वारी फिर्ता गर्न निर्देशन जारी गरेको छ।

गठबन्धनका शिर्ष नेताहरुबीचको आजको बैठकले गठबन्धनका उम्मेदवारहरु विरुद्द परेको बागी उम्मेद्वारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने चेतावनी समेत दिएका छन्।

गठबन्धनका तर्फबाट शेर बहादुर देउबा, माधव कुमार नेपाल , पुष्पकमल दाहाल र चित्र बहादुर केसीद्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा आश्विन २६ गते दिउँसो १ बजेभित्रमा उम्मेद्वारी फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ।

gathabandhan
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५