संस्कृतिविद सत्यमोहन जोशीलाई डेंगु संक्रमण: आईसीयूमा राखेर उपचार गरिँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • October 10, 2022
satyamohan joshi

संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ।

ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत जोशीलाई डेंगु संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि आईसीयू कक्षमा सारिएको अस्पतालले जनाएको छ।

लामो समयदेखि मुटु लगायत विभिन्न स्वास्थ्य समस्याले ग्रसित १०३ वर्षीय जोशीको स्वास्थ्यमा केहि सुधार देखिएतापनि पछिल्लो केहिदिन यता उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५