सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

  • नेपाल राष्ट्रिय दैनिक
  • October 10, 2022
sandeep lamichhane rape accused

बलात्कार आरोपी सन्दिप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

गत बिहीबार पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंको आदेश अनुसार आश्विन २० गतेबाट गणना हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा उनलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान प्रक्रिया अगाडि बढाउनेछ।

लामिछाने विरुद्द १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%87/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५