राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • October 9, 2022
bidhya devi bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति भण्‍डारीलाई कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

निरन्तर ज्वरो आउने , टाउको दुख्ने र वान्ता आउने समस्या भएपछी राष्ट्रपति भण्डारीलाई उपचारको लागि शुक्रबार शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा डेंगुको संक्रमण भएको आशंका गरिएको भएपनि अस्पतालले उहाँलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५