समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • October 9, 2022
nirwachan aayog

आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। समानुपातिकतर्फका लागि राजनीतिक दलहरूले बुझाएका सूची अनुसार आयोगले आज बिहान अन्तिम नामावली सार्वजनिक गरेको हो।

प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फ ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए।

बन्दसूचीमा समावेश उम्मेदवारहरूको नामावली:

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५