काठमाडौंका सबै क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार

  • नेपाल राष्ट्रिय दैनिक
  • October 8, 2022
rajendra lingden

आगामी निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंका दशवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंग्याएको छ । एमालेसँग तीन वटा निर्वाचन क्षेत्रमा चुनावी सहकार्य गरेको राप्रपाले काठमाडौंको सबै क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उम्मेदवारहरुको टुङ्गो लगाएको छ।

राप्रपाले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली यसप्रकार रहेको छ।

क्षेत्र नं १ : प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेसभा क – नवीन शाही
प्रदेसभा ख- यज्ञ बहादुर शाह

क्षेत्र नं २ :प्रतिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेशसभा क- सुनील केसी
प्रदेशसभा ख- राजु विष्ट

क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेशसभा क- चुण्डी लामा
प्रदेशसभा ख- आनन्दराम थापा

क्षेत्र नं ४ : प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश्सभा क- ऋद्धि प्रताप जबरा
प्रदेशसभा ख- पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५: प्रतिनिधिसभातर्फ रामप्रसाद उप्रेती
प्रदेशसभा क- राजेन्द्र प्रजापति
प्रदेशसभा ख- नवीन खड्का

क्षेत्र नं ६: प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेशसभा क- जगत सागर महर्जन
प्रदेशसभा ख- चिरागमान सिंह कुँवर

क्षेत्र नं ७: प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेशसभा क- रोजिना गुरुङ
प्रदेशसभा ख- लालकुमार लामा

क्षेत्र नं ८ : प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेशसभा क – केदार धमला
प्रदेशसभा ख- उद्धव थापा

क्षेत्र नं ९: प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेशसभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेशसभा ख- दिलीप कार्की

क्षेत्र नं १०: प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेशसभा क- उमेश सापकोटा
प्रदेशसभा ख- सूर्यबहादुर महर्जन

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५