जुम्लाको पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • २२ आश्विन २०७९, शनिबार १०:००
landslides pahiro

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान करिब ३–४ बजेको समयमा घरमाथि पहिरो खसेर एकै परिवारका गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

पहिरोमा परि घाइते भएकाहरुलाई उद्दार गरि उपचारको लागि अस्पताल लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%a8/
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५