अमेरिकाले किभको अपराधमा आफ्नो संलग्नता स्वीकार गर्नुपर्छ:मारिया जाखारोभा

  • नेपाल राष्ट्रिय दैनिक
  • October 6, 2022
Russian Foreign Ministry Spokeswoman Maria Zakharova

MOSCOW, RUSSIA - MARCH 24, 2022: Russian Foreign Ministry Spokeswoman Maria Zakharova during a press briefing on Russia's current foreign policy. Russian Foreign Ministry/TASS Ðîññèÿ. Ìîñêâà. Îôèöèàëüíûé ïðåäñòàâèòåëü ÌÈÄ Ðîññèè Ìàðèÿ Çàõàðîâà âî âðåìÿ áðèôèíãà ïî òåêóùèì âîïðîñàì âíåøíåé ïîëèòèêè. Ïðåññ-ñëóæáà ÌÈÄ ÐÔ/ÒÀÑÑ

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले ,युक्रेनको स्थितिमा शासन परिवर्तनदेखि लिएर ग्याँस पाइपलाइन विस्फोट गर्ने उद्देश्यसम्म अमेरिकी विदेश मन्त्रालयले आफ्नो संलग्नता स्वीकार गर्ने समय आएको बताएकी छन्।

युक्रेन युद्ददेखि नर्डस्ट्रिम ग्याँस पाइपलाइन विस्फोटसम्मका सम्पूर्ण घटनाहरुमा आमेरिकाले आफ्नो वास्तविक संलग्नताको बारेमा ठूलो स्वरमा, स्पष्ट रूपमा बोल्ने समय आएको उनले बताएकी छन्।

अमेरिकाले धेरै वर्षदेखि किभ शासनलाई निर्देशन, संरक्षण र नेतृत्व गरेको र युक्रेन लगायत अन्य देशहरुमा पनि के गरेको छ भन्ने साझा जिम्मेवारीको प्रश्न रहेको पनि उनले बताएकी छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५