दशैंको टिकाको उत्तम साइत बिहान ११ : ५१ बजे

  • नेपाल राष्ट्रिय दैनिक
  • October 4, 2022
dashain tika

बडा दशैं २०७९ को टिका तथा प्रसाद ग्रहणका लागि ११ : ५१ बजेको साइत उत्तम रहेको छ।

दशमी अर्थात टिकाको दिन दुर्गा विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । देवी विसर्जनको साइत बिहान १० : ३४ बजे उत्तम रहेको छ भने टिका तथा प्रसाद ग्रहणका लागि ११ : ५१ बजेको साइत उत्तम रहेको छ।

टिकाको दिन मान्यजन र आफन्तको हातबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । दशैंको टिका दशमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने शास्त्रीय मान्यता रहेको छ । तर केहि मानिसहरुले भने दशमीको एक दिन मात्र दशैं को टिका लगाउने गरेको पनि पाइन्छ।

rajan sir

राजन भुजेल, काठमाडौँ
नेपाल राष्ट्रिय दैनिक

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५