अमेरिकाले ताइवानको आत्मरक्षालाई समर्थन गर्नेछ : ह्यारिस

  • नेपाल राष्ट्रिय दैनिक
  • September 28, 2022
kamala harris us vp

एशिया-प्रशान्त क्षेत्रमा चीनको व्यवहारको आलोचना गर्दै, अमेरिकी प्रशासनले ताइवानसँग आफ्नो सम्बन्धलाई अझ विकसीत रुपमा अगाडी बढाउने अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बताएकी छिन्।

जापानमा अमेरिकी युद्धपोतमा सवार अमेरिकी नौसेनाहरुसँग कुरा गर्दै ह्यारिसले, बेइजिङलाई अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाका मुख्य तत्वहरूलाई कमजोर पारेको आरोप समेत लगाएकी छिन् । चीनले सामुन्द्रीक स्वतन्त्रतालाई चुनौती दिएको र अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको क्रममा सैन्य शक्तिको प्रदर्शन गरेर आफ्ना छिमेकीहरूलाई जबरजस्ती धम्की दिएको भन्दै उनले चीनको आलोचना गरेकी हुन्।

अमेरिकाले ताइवानको आत्मरक्षालाई समर्थन गर्ने र स्वशासित टापुसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएकी छन्।

https://nepalrastriyadainik.com/%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b5%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%aa/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५