राप्रपा प्रवेश गरे रबिन्द्र मिश्र

  • नेपाल राष्ट्रिय दैनिक
  • September 28, 2022
rabindra mishra raprapa

संचारकर्मबाट उदाएर साझा पार्टी हुँदै नेपालको प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका रबिन्द्र मिश्र, विवेकशील साझा पार्टी हुँदै आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन्।

राष्ट्रिय सभा गृहमा आज आयोजित एक कार्यक्रमबीच वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपा प्रवेश गरेका हुन्।

मिश्रसँगै विवेकशील साझाका प्रवक्ता शरद पाठक ,बागमती प्रदेश संयोजक एवम् कार्यसम्पादन समिति सदस्य उज्वलकृष्ण श्रेष्ठ लगायत दर्जन बढी नेता कार्यकर्ता पनि राप्रपा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।

Raprapa and rabindra mishra
Raprapa and rabindra mishra 1
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५