रुसको विद्यालयमा गोली प्रहारबाट १३ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • September 26, 2022
school shooting in russia

रुसको युराल्स क्षेत्रको इजेभस्क सहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा १३ जनाको मृत्यु भएको छ भने १४ बालबालिकासहित २१ जना घाइते भएका छन् ।

रुसी राष्ट्रिय अनुसन्धान समितिका अनुसार आक्रमणकारी पुरुष संदिग्धले स्की मास्क र नाजी प्रतीकहरू भएको कालो टी-सर्ट लगाएका थिए। आक्रमण पछि आत्महत्या गर्ने संदिग्धको पहिचान स्थापित भएको रुसी राष्ट्रिय अनुसन्धान समितिले जनाएको छ । आक्रमणमा दुई सुरक्षा गार्ड र विद्यालयका शिक्षकको पनि मृत्यु भएको छ

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५