युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौंमा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 22, 2022
europena union

दुई दिने नेपाल भ्रमणको क्रममा युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको छ।

युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नरको नेतृत्वमा नेपाल आइपुगेको उक्त टोलीले, २०७२ सालमा नेपालको संविधान जारी भएपछी संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन नेपाल आएको बताइएको छ।


उक्त टोलीले जलवायु परिवर्तन, लैंगिक समानता र सामाजिक समावेशिता लगायतका विषयमा पार्टीका शिर्ष नेता ,सरकार र नागरिक समाज र सरोकारवाला निकायहरुसँग छलफल गर्ने पनि बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५