राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • September 18, 2022
rastriya swatantra party

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची तय गरेको छ।

उम्मेदवार छनोटका लागि खुला प्रारम्भिक मतदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारअरुको सुची सार्वजनिक गरेको हो।

पार्टीका अनुसार खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले अनलाइन मतदान गरेका र सो प्रक्रियामा सबैभन्दा धेरै मत प्राप्त गर्नेलाई नै समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिने पनि जनाएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५