साफ वुमेन्स च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 16, 2022
nepali womens football

साफ वुमेन्स च्याम्पियनसिप २०२२ अन्तर्गत आज भएको सेमिफाइनल खेलमा भारतलाई १-० को अन्तरले पराजित गर्दै नेपाल विजयी भएको छ।

खेलको ४५ औं मिनेटमा रश्मी घिसिङले नेपालको तर्फबाट गोल गर्न सफल भएकी थिइन् ।

सेमिफाइनलको पहिलो खेलमा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो ।दशरथ रंगशालामा भएको आजको खेलसंगै नेपाल फाइनलमा प्रवेश गरेको छ।सोमबार हुने फाइनल खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५