स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनद्वारा राजीनामा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 15, 2022
magdalena andersson swedish pm image

आइतबार भएको निर्वाचनमा आफ्नो सरकार पराजित भएपछि स्विडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

माग्डालेना एन्डरसनको राजिनामासंगै नरमपन्थी पार्टीका नेता उल्फ क्रिस्टर्सनले आगामी सरकार बनाउने अपेक्षा गरिएको छ ।

एन्डरसन नर्डिक राष्ट्रको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्थ्यो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५