विप्लव नेतृत्वको पार्टीका नेता–कार्यकर्ताका मुद्दा खारेज गर्ने सरकारको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • September 15, 2022
Netra Bikram Chand.biplav

सरकारले विप्लव नेतृत्वको पार्टीका नेता-कार्यकर्ताहरुको मुद्दा खारेज गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।

सरकारको सो निर्णयलाई स्वागत गर्दै, पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गरेर वार्ता प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५