नेपालले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण लिँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • September 13, 2022
GyanendraKarki 20211004142835

सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर सहुलियत ऋण लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।कार्कीका अनुसार यातायात तथा व्यापार सम्बन्ध अभिवृद्धि कार्यक्रमका लागि यो ऋण स्वीकृत गरिएको हो ।

महिला संरक्षण कार्यक्रमको सुदृढीकरण र महिला सशक्तिकरणका परियोजनाको लागि पनि एसियाली विकास बैंकबाट एक करोड २० लाख अमेरिकी डलर अनुदान प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको कार्कीले जानकारी दिनुभएको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५