काठमाडौं–निजगढ द्रुतमार्गको ठेक्का व्यवस्थापनमा संलग्नलाई कारवाही गर्न निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 11, 2022
Kathmandu Nijgadh Fast Track

A signboard of under-construction Kathmandu- Nijgadh Fast Track, in Bara district, on Monday, January 1, 2018. Photo: Pushparaj Khatiwada

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखसहित जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले आयोजनाको ठेक्का सम्झौताबारे छानबिन समितिको प्रतिवेदनका आधारमा ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो ।

सार्वजनिक खरिद ऐनबमोजिम ठेक्का प्रक्रियाको काम अघि बढ्न नसकेको भन्दै सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५