निरन्तर ओरालो लाग्दै सेयर बजार

  • नेपाल राष्ट्रिय दैनिक
  • September 11, 2022
share

साताको पहिलो कारोबारको दिन आज नेप्से ११ . ४६ अङ्कले घटेर १९२६.२८ मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि २.१० अङ्कले घटेर ३७४.७३ विन्दुमा रोकिएको छ।


आज २२१ वटा कम्पनीको २५ ,२४,२२४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने ७४,७२,२६,६२५ रुपैयाँ पुगेको छ। आजको कारोबारमा अन्य बाहेकका सबै उपसूचक भने घटेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५