बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 8, 2022
queen elizabeth

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ।

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने शाही तथा इतिहासमा विश्वकै सबैभन्दा लामो समय शासन गर्ने सम्राट महारानी मध्येकी एक, एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ ।

महारानी एलिजाबेथको निधन स्कटल्याण्डको बालमोरल क्यासलमा भएको हो।

“महारानी एलिजाबेथ द्वितीय चट्टान थिइन, जसमा आधुनिक बेलायत निर्माण गरिएको थियो”,भन्दै प्रधानमन्त्री लिज ट्रसले एलिजाबेथ द्वितीयलाई श्रद्धांजलि अर्पण गर्नुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५