‘वुमेन्स साफ च्याम्पियनसीप २०२२’ अन्तर्गत आजको खेलमा नेपाल विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 6, 2022
nepali womens football

नेपालले ‘वुमेन्स साफ च्याम्पियनसीप २०२२’ अन्तर्गत आज भएको खेलमा भुटानलाई पराजित गर्दै विजयी भएको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल ४-० को फराकिलो अन्तरले विजयी भएको छ। सावित्रा भण्डारीले खेलको १२औं मिनेटमा पहिलो गोल र ६८औं मिनेटमा दोस्रो गोल गरेकी थिइन।
त्यसैगरी,अनिता बस्नेतले खेलको ७३औं मिनेटमा पहिलो गोल र ८४औं मिनेटमा दोस्रो गोल गरेकी थिइन।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५