विधायन समितिबाट पनि नागरिकता विधेयक हुबहु पारित

  • नेपाल राष्ट्रिय दैनिक
  • August 31, 2022
nepali citizenship certificate

राष्ट्रियसभाको विधायन समितिबाट पनि नागरिकता विधेयक हुबहु पारित भएको छ ।

पुनर्विचारका लागि राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित गराएर राष्ट्रिय सभामा प्रस्तुत गरिएको थियो। राष्ट्रिय सभाको अघिल्लो बैठकले विधेयकलाई छलफलको लागि विधायन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। विधायन समितिको बैठकले पनि छलफल पछि नागरिकता विधेयकलाई हुबहु पारित गरेको हो।

एमालेको लिखित अहसमति बाबजुद पनि सत्तारुढ गठबन्धन दलको बहुमतले विधेयकलाई हुबहु पारित गरेको छ ।विधायन व्यवस्था समितिले बिहीबारको राष्ट्रिय सभा बैठकमा प्रतिवेदनसहितको विधेयक पेश गर्ने जनाइएको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%9b%e0%a4%b2%e0%a4%ab%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b2/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५