रमेशजंग रायमाझीलाई राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा मनोनित गरिएको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो।
२०७८ साल फागुनमा राधेश्याम अधिकारीको कार्यकाल सकिएपछि सो पद रिक्त रहेको थियो ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्