६ बुँदे माग सम्बोधन नभए सत्याग्रह शुरु गर्ने :डा. गोबिन्द केसी

  • नेपाल राष्ट्रिय दैनिक
  • August 28, 2022
dr govinda kc

चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले ६ बुँदे मागहरु राख्दै, सरकारले ति मागहरुको सम्बोधन नगरे भाद्र भाद्र २७ गतेदेखि सत्याग्रह शुरु गर्ने बताउनुभएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. केसीले आफ्नो माग सम्बोधन नगरे सत्याग्रह सुरु गर्ने जानकारी गराउनु भएको हो।

भाद्र १२ गतेदेखि देखि आमरण अनसन बस्ने घोषणा गर्नुभएका केसीले, आफ्ना मागहरु बारे छलफल गर्न सरकारले केही समय मागेकाले सत्याग्रहको कार्यक्रम सारिएको समेत जानकारी गराउनु भएको थियो।

डा. गोविन्द केसीले राख्नुभएको माग र प्रेस विज्ञप्तिः

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५