कर्मचारी समायोजन सम्बन्धी मुद्दामा सर्वोच्चको फैसला

  • नेपाल राष्ट्रिय दैनिक
  • August 23, 2022
sarbochha ad 570464315 1

कर्मचारी समायोजन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ ।

कर्मचारी समायोजन सम्बन्धी दायर गरिएको ९८ वटा मुद्दामा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले आज अन्तिम फैसला सुनाएको हो ।दायर गरिएको कतिपय मुद्दा खारेज गरिएको छ भने कतिपय मुद्दामा निवेदकको माग अनुसार नै रिट जारी गरिएको छ ।

सर्वोच्चको आजको फैसलासँगै लोकसेवा आयोगलाई रोकिएका सबै विज्ञापनको परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५