नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदिप गिरीको अन्तिम श्रद्धाञ्जलीमा देखिएको दृश्य

  • नेपाल राष्ट्रिय दैनिक
  • August 21, 2022
Pradeep giri sab yatra

नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

घाँटीको क्यान्सरबाट पीडित गिरीको ७४ वर्षको उमेरमा उपचारको क्रममा शनिबार राती ९.३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

अन्त्येष्टि अघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो भने, नेता गिरीलाई अन्तिम श्रद्धान्जली स्वरुप नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो।

Pradeep GIRI mortal remains
pradip giri sab yatra
sanepa tribute
baburam bhattarai paying tribute to pradip giri
madhav nepal paying tribute to pradip giri
prachanda paying tribute to pradip giri
subash nemwant towards pradip giri
pradip giri last tribute
pashupatinath pradip giri
kp oli paying tribute to pradip giri
Pradip Giri rajkiya samman pashupati2 1
pradip giri cremation
https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%b5-%e0%a4%b6%e0%a4%b0/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५