प्रदीप गिरीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 21, 2022
pradip giri nepali congress

नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि आज पशुपति आर्यघाटमा लगिनेछ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि विहान ९ बजे देखि ११ बजेसम्म मेडीसिटी अस्पतालको शिवालयमा राखिनेछ।

लगत्तै, उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजे देखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय,वी पी स्मृति भवन, सानेपामा राखिनेछ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%aa/

अन्तिम श्रद्धाञ्जली पछि उहाँको पार्थिव शरीरलाई आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

pradip giri
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५