फास्ट ट्रयाकमा नागरिकता विधेयक: आजको संसद बैठकमा हुबहु पारित गर्ने तयारी

  • नेपाल राष्ट्रिय दैनिक
  • August 18, 2022
parliament nepal

;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

प्रतिनिधि सभाको आज बस्ने बैठकले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने तयारि गरेको छ।

सत्तारुढ गठबन्धनले यस अघि नै गठबन्धनको बैठकमा, फिर्ता भएको नागरिकता विधेयक हुबहु पुन: प्रमाणिकरणको लागि पठाउने निर्णय गरेको थियो। विवादित नागरिकता विधेयक फास्ट ट्रयाकबाट पास गर्न आजको संसद बैठकमा प्रस्तुत गरिंदैछ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि पुर्नविचार गरियोस् भनी आजको प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्ने संसदको आजको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%b9%e0%a5%81%e0%a4%ac%e0%a4%b9%e0%a5%81-%e0%a4%aa%e0%a5%81/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५