बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

  • नेपाल राष्ट्रिय दैनिक
  • ३१ श्रावण २०७९, मंगलवार १२:५२
satta gathabandhan

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी र सिट बाँडफाँडका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयकका विषयमा पनि छलफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामदेव गौतम र बाबुराम भट्टराई आगामी निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने विषयमा पनि गठबन्धनका अन्य दललाई जानकारी गराउनुभएको छ ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५