सेयर बजारमा दुई अङ्कको गिरावट

  • नेपाल राष्ट्रिय दैनिक
  • August 9, 2022
share market 1624962316

सोमबार १७. ६८ अङ्कले घटेको नेप्से आज पनि ४५.४२ अङ्कले घटेर २०६० .७३ विन्दुमा मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ९.६८ अङ्कले घटेर ३९६.४२ पुगेको छ।


आज २२२ वटा कम्पनीको ६,६४,६०३६ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,८१,५१,४४,५९८ रुपैयाँ पुगेको छ। आज भएको कारोबारमा सबै उपसूचक समुहको कारोबार घटेर रातो भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५