सेयर बजारमा दोहोरो अङ्कको गिरावट

  • नेपाल राष्ट्रिय दैनिक
  • August 8, 2022
share

साताको दोस्रो कारोबारको दिन आज नेप्से १७. ६८ अङ्कले घटेर २१०६.१५ मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ३. ४४ अङ्कले घटेर ४०६.११ विन्दुमा रोकिएको छ।
आज २१४ वटा कम्पनीको ६५,२७,४१४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,८५७,०७२,९६१ रुपैयाँ पुगेको छ। आजको कारोबारमा उत्पादनमुलक र सामूहिक लगानी कोष बाहेकका अन्य सबै उपसूचक भएन घटेको छ ।

आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरले भने सकारात्मक सर्किट लेभलमा कारोबार गर्न सफल भएको थियो।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५