निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली दर्ता स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • August 4, 2022
nirwachan aayog

निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रिया स्थगित गर्ने निर्णय गरको छ।

मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा सार्वजनिक गरे लगत्तै निर्वाचन आयोगले मतदाता नामावली दर्ता स्थगित गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले आगामी निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयसहित अन्य सम्बन्धित कार्यालयहरुबाट जारी मतदाता नामावली दर्ता श्रावण २० गते देखि नै स्थगित गरिने भएपनि अनलाइनबाट फारम भरेर आवेदन दिइसकेकाहरुको लागि भने २१ गते सम्म औंठाछाप लिने व्यवस्था मिलाइने बताएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५