जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • July 31, 2022
janardan

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन्।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रकरणमा विवादास्पद बनेर राजिनामा दिएका शर्माले संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएपछि पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पुन:अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको बताइएको छ। शर्माले आजनै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने पनि जनाइएको छ।

janardan sharma niyukti
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५