प्रतिनिधि सभाको बैठक बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • July 29, 2022
parliament nepal

;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

प्रतिनिधि सभाको एघारौँ अधिवेशन अन्तर्गतको आज ४८ औँ बैठक बस्दैछ।

प्रतिनिधि सभाको आज बस्ने बैठकमा संसद सचिवालायले छलफलको लागि ५ बुँदे कार्यसूची सार्वजनिक गरेको छ। बिहान ११ बजे बस्ने आजको संसद बैठकमा,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।त्यसैगरी, प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ माथि विचार गरियोस भनि प्रस्ताव प्रस्तुत गरिने पनि आजको कार्यसूचीमा समावेश गरिएको छ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सेवा विशेष विधेयक २०७६ लाई दफावार छलफलका लागि संसदमा पेश गर्ने कार्यक्रम रहेको छ।
यी लागायत अन्य ३ वटा विधेयकको विषयमा आजको संसद बैठकमा छलफल गरिने संसद सचिवालयले सार्वजनिक गरेको आजको कार्यसूचीमा उल्लेख गरिएको छ।

sansad karyasuchi friday
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५