प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे

  • नेपाल राष्ट्रिय दैनिक
  • July 26, 2022
parliament

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने बस्ने भएको छ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।


त्यसैगरी, आजको बैठकमा तथ्यांक विधेयक २०७६ , काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बारे छलफल गरिने संसद सचिवालयले सार्वजनिक गरेको बैठकको आजको कार्यसूचीमा उल्लेख गरिएको छ।

sansad karyasuchi
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५