भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 24, 2022
buss accident

भक्तपुरमा रुख ढलेर गुडिरहेको बस र एउटा स्कुटरलाई थिच्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।


काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुख ढलेर थिच्दा बस र स्कुटरमा सवार ३ जनाको मृत्यु भएको र १२ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

तस्बिर : महत कुमार

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५