प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे

  • नेपाल राष्ट्रिय दैनिक
  • July 24, 2022
pradesh 1

प्रदेश नं १ प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

बजेट अधिवेशन जारी रहँदै गर्दा गत असार १९ गते स्थगन गरिएको प्रदेश सभाको बैठक आज सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश १ मा प्रदेशको नामाकरणको विषयलाई लिएर विवाद चुलिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५