संसदको बहुमतबाट नागरिकता विधेयक पारित

  • नेपाल राष्ट्रिय दैनिक
  • July 22, 2022
nepali citizenship certificate

विवादास्पद नागरिकता विधेयक आज बसेको संसद बैठकबाट बहुमतले पारित भएको छ।

गृहमन्त्री बालकृष्ण खांडले निर्णयार्थ प्रस्तुत गर्नुभएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजको संसद बैठकले बहुमतका साथ पारित गरेको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नागरिकता विधेयकको पक्षमा रहेका थिए भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन हुन्न भन्दै विपक्षमा थिए।

यधपी, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको अन्य कुराहरुमा भने उनीहरुले बिमति जनाएनन्।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%86%e0%a4%9c-%e0%a4%aa%e0%a4%be%e0%a4%b8-%e0%a4%97%e0%a4%b0/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५