आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • July 22, 2022
nepal rastra bank


नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो।

सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिले यस अघि ७% रहेको बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ भने सेयर धितो कर्जामा सामान्य हेरफेर गर्दै ४ करोडको न्यूनतम सीमा हटाएर १२ करोडको अधिकतम सीमालाई भने कायमै राखेको छ ।

मौद्रिक नीतिको पूर्णपाठ :

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५