नागरिकता विधेयक आज पास गर्ने तयारी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 22, 2022
parliament

सरकारले प्रतिनिधिसभाको आजको बैठकबाट विवादित नागरिकता विधेयक पास गर्ने तयारि गरेको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफल गरि उक्त विधेयक पारित गरियोस भनि प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको संसद सचिवालय जनाएको छ।

तत्कालिन ओली सरकारले करिब २ बर्ष लगाएर टुंग्याएको नागरिकता विधेयक फिर्ता लिएर गठबन्धन सरकारले नयाँ विधेयक दर्ता गराएको हो।

karyasuchi 2272022041148 1000x0today new
https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%af%e0%a5%87%e0%a4%95-%e0%a4%ab%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%97/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५