प्रधानमन्त्री रोजगार कार्यक्रमका कर्मचारीलाई नहटाउन स्थानीय निकायलाई निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 19, 2022
pradhanmantro rojgar karyakram

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्द करारका कर्मचारीलाई नहटाउन स्थानीय निकायलाई निर्देशन दिइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्द करारका कर्मचारीलाई नहटाउन निर्देशन दिंदै स्थानिय निकायलाई पत्राचार गर्नुभएको छ।
स्थानिय निकायले स्व निर्णयको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको कर्मचारी हटाएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै,सो कार्यक्रम अन्तर्गतका कर्मचारीहरुलाई कानूनी प्रक्रिया अनुसार बाहेक सेवाबाट नहटाउन अनुरोध गरेको छ।

pradhanmnatri rojgar karyakram
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५