नेपाल प्रहरीका ३४ इन्सपेक्टर बढुवाका लागि सिफारिस

  • नेपाल राष्ट्रिय दैनिक
  • July 18, 2022
nepal police logo 1

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सोमबार बसेको बैठकले नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस

जनपद प्रहरी समूहतर्फका ३४ प्रहरी निरीक्षकलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित )को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बताइएको छ।
बढुवा सिफारिसमा परेका प्रहरी निरीक्षकहरुको नामावली :

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५