राष्ट्रपति चयनका लागि भारतमा निर्वाचन सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 18, 2022
rashtrapati bhawan india

राष्ट्रपति चयनका लागि आज भारतमा निर्वाचन सुरु भएको छ।

१५ औं राष्ट्रपतिका चयनका लागि आज बिहान १० बजेबाट निर्वाचन सुरु भएको छ।
निर्वाचनमा सत्तारुढ दल राष्ट्रिय लोकतान्त्रिक गठबन्धनबाट द्रौपदी मुर्म र विपक्षी दलबाट यशवन्त सिन्हाले प्रतिस्पर्धा गर्दैछन् ।

अन्य दलहरुको पनि समर्थन रहेको कारण मुर्मलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ। निर्वाचनमा भारतका दुवै सदन, राज्यसभा र विधानसभा सदस्यहरुले मतदान गर्न गर्नेछन् भने बिहीबारसम्म निर्वाचनको नतिजा सार्वजनिक हुने बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५